प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४३:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसपछि यहुदाले आफ्ना बुबा इस्राएललाई बिन्ती गरे: “बुबा, कान्छो भाइलाई मसँगै पठाउनुहोस्‌।+ हामी अन्‍न किन्‍न गइहाल्छौँ नत्र तपाईँ, हामी र हाम्रा केटाकेटी+ भोकभोकै मर्नेछौँ।+ ९ बुबा, उसको जमानी म भएँ। म उसलाई सकुशल यहाँ फर्काएर ल्याउनेछु।+ यदि मैले उसलाई तपाईँकहाँ फर्काएर ल्याउन सकिनँ भने म जीवनभर तपाईँसामु दोषी ठहरिनेछु।

  • उत्पत्ति ४६:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ याकुबले आफू गोसेन पुग्न लागेको खबर दिन यहुदालाई+ आफूभन्दा अघि युसुफकहाँ पठाए। उनीहरू गोसेन+ पुगेपछि

  • १ इतिहास ५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ हुनत यहुदा+ आफ्ना दाजुभाइभन्दा महान्‌ थिए र तिनकै वंशबाट एक जना शासक आउने थिए+ तैपनि ज्येष्ठ-अधिकार भने युसुफलाई नै दिइयो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने