-
न्यायकर्ता १३:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ केही समयपछि मानोहकी पत्नीले एउटा छोरा जन्माइन् अनि उसको नाम सिमसोन+ राखियो। त्यो बालक हुर्कँदै जाँदा यहोवा परमेश्वरले उसलाई आशिष् दिइरहनुभयो।
-
-
न्यायकर्ता १५:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० पलिस्तियालीहरूले प्रभुत्व जमाएको समयमा तिनी २० वर्षसम्म इस्राएलका न्यायकर्ता भए।+
-