व्यवस्था ३३:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० मोसाले गादबारे यसो भने:+ “गादको सिमाना बढाउनेको भलो होस्। तिनी त्यहाँ सिंहजस्तै हुनेछन्,+आफ्नो सिकारको हात र टाउको लुछ्न तिनी पर्खेर बस्नेछन्।
२० मोसाले गादबारे यसो भने:+ “गादको सिमाना बढाउनेको भलो होस्। तिनी त्यहाँ सिंहजस्तै हुनेछन्,+आफ्नो सिकारको हात र टाउको लुछ्न तिनी पर्खेर बस्नेछन्।