-
व्यवस्था ३३:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ मोसाले नप्तालिबारे यसो भने:+
“नप्तालि यहोवाको निगाह पाएर सन्तुष्ट छन्
अनि उहाँको आशिष्ले तृप्त भएका छन्।
तिमीले पश्चिम र दक्षिण अधिकार गर।”
-