-
उत्पत्ति ३५:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ इसहाक आफ्नो पूरा उमेर खाएर मरे। यसरी तिनी आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए। तिनी आफ्नो जीवनसित सन्तुष्ट थिए। तिनका छोराहरू एसाव र याकुबले तिनको लास गाडे।+
-