प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ म तिमीसँगै मिश्रमा जानेछु अनि म तिमीलाई त्यहाँबाट फर्काएर ल्याउनेछु।+ युसुफले आफ्नै हातले तिम्रो आँखा बन्द गरिदिनेछन्‌।”*+

  • उत्पत्ति ४७:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ इस्राएललाई आफू अब धेरै दिन बाँच्दिनँ जस्तो लागेकोले युसुफलाई बोलाएर तिनले भने:+ “छोरा, यदि तिमी मलाई साँच्चै माया गर्छौ भने मेरो तिघ्रामुनि हात राखेर तिमीले मेरो लास मिश्रमा गाड्‌नेछैनौ भनी कसम खाऊ। बिन्ती छ, ममाथि दया* गर र मेरो भरोसा नतोड।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने