यहोसु १७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ त्यसपछि युसुफका पहिलो सन्तान+ मनस्सेको कुललाई+ गोला हालेर+ जमिन दिइयो। माकिर+ मनस्सेका पहिलो सन्तान र गिलादका बुबा थिए र तिनी वीर योद्धा थिए। त्यसैले तिनले गिलाद र बासान पाए।+ १ इतिहास ७:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ मनस्सेका+ सन्तान यी थिए: अस्रिएल, जसलाई तिनकी सिरियाली उपपत्नीले जन्माएकी थिइन्। (उनले माकिरलाई+ जन्माइन्, जो गिलादका बुबा थिए।
१७ त्यसपछि युसुफका पहिलो सन्तान+ मनस्सेको कुललाई+ गोला हालेर+ जमिन दिइयो। माकिर+ मनस्सेका पहिलो सन्तान र गिलादका बुबा थिए र तिनी वीर योद्धा थिए। त्यसैले तिनले गिलाद र बासान पाए।+
१४ मनस्सेका+ सन्तान यी थिए: अस्रिएल, जसलाई तिनकी सिरियाली उपपत्नीले जन्माएकी थिइन्। (उनले माकिरलाई+ जन्माइन्, जो गिलादका बुबा थिए।