-
उत्पत्ति १३:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अब्राम आफ्नी पत्नी, आफूसँग भएका सबै थोक र लुतलाई लिएर मिश्रबाट नेगेबतिर+ लागे।
-
-
उत्पत्ति १३:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तिनी नेगेबबाट ठाउँठाउँमा आफ्नो पाल सार्दै बेथेलतिर लागे। अन्तमा तिनी बेथेल र ऐको+ बीचमा आइपुगे, जहाँ तिनी पहिले बसेका थिए।
-