-
भजन ८:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ मानिस के हो र, जसलाई तपाईँ सम्झनुहुन्छ?
मानिसका सन्तान के हुन् र, जसको तपाईँ ख्याल राख्नुहुन्छ?+
-
-
भजन ८:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तपाईँले उसलाई आफ्नो हातको रचनामाथि अधिकार दिनुभयो;+
तपाईँले सबै कुरा उसको पाउमुनि राखिदिनुभयो:
-