-
प्रेषित ७:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ स्तिफनसले जवाफ दिए: “हे भाइहरू अनि बुबासमान बुज्रुगहरू हो, मेरो कुरा सुन्नुहोस्। हारानमा+ बस्नुअघि मेसोपोटामियामै छँदा हाम्रो पुर्खा अब्राहामकहाँ महिमाका परमेश्वर देखा पर्नुभयो
-