-
उत्पत्ति २५:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० रिबेकासित विवाह गर्दा इसहाक ४० वर्षका थिए। रिबेका पद्दान-अरामका अरामी बतुएलकी+ छोरी र लाबानकी बहिनी थिइन्।
-
-
उत्पत्ति २८:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ आफ्नो बुबा इसहाकले याकुबलाई आशिष् दिएको, पद्दान-अराममा केटी खोज्न पठाएको र तिनलाई आशिष् दिँदा “कनानी केटीसित कुनै हालतमा बिहे नगर्नू” भनेर आज्ञा दिएको कुरा एसावले थाह पाएका थिए।+
-