प्रस्थान १५:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ एदोमका नाइकेहरू* डरले थुरथुर हुनेछन्;मोआबका शक्तिशाली शासकहरू अत्तालिनेछन्;+ कनानका सबै बासिन्दा हताश हुनेछन्।+
१५ एदोमका नाइकेहरू* डरले थुरथुर हुनेछन्;मोआबका शक्तिशाली शासकहरू अत्तालिनेछन्;+ कनानका सबै बासिन्दा हताश हुनेछन्।+