उत्पत्ति ३६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ एसावले बिहे गरेका कनानी केटीहरूको नाम अदा+ र ओहोलिबामाह थियो। अदा हित्ती+ एलोनकी छोरी थिइन् र ओहोलिबामाहचाहिँ+ हिव्वी जिबोनकी नातिनी र अनाकी छोरी थिइन्।
२ एसावले बिहे गरेका कनानी केटीहरूको नाम अदा+ र ओहोलिबामाह थियो। अदा हित्ती+ एलोनकी छोरी थिइन् र ओहोलिबामाहचाहिँ+ हिव्वी जिबोनकी नातिनी र अनाकी छोरी थिइन्।