गन्ती २०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यसपछि मोसाले एदोमको राजालाई यो खबर सुनाउन कादेसबाट सन्देशवाहकहरू पठाए:+ “तपाईँको भाइ इस्राएलले यो खबर पठाएको छ,+ ‘हामीले भोगेको दुःखकष्टबारे तपाईँलाई थाहै छ।
१४ त्यसपछि मोसाले एदोमको राजालाई यो खबर सुनाउन कादेसबाट सन्देशवाहकहरू पठाए:+ “तपाईँको भाइ इस्राएलले यो खबर पठाएको छ,+ ‘हामीले भोगेको दुःखकष्टबारे तपाईँलाई थाहै छ।