उत्पत्ति २५:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० एसावले याकुबलाई भने: “लौ! झट्टै मलाई त्यो रातो सुरुवा अलिकता देऊ न! म भोकले मर्नै लागिसकेँ!” त्यसैकारण एसावलाई एदोम*+ नाम दिइयो। उत्पत्ति ३६:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यसैले एसाव सेइरको पहाडी इलाकामा+ बस्न थाले। एसाव नै एदोम हुन्।+
३० एसावले याकुबलाई भने: “लौ! झट्टै मलाई त्यो रातो सुरुवा अलिकता देऊ न! म भोकले मर्नै लागिसकेँ!” त्यसैकारण एसावलाई एदोम*+ नाम दिइयो।