-
व्यवस्था २५:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “तर मरिसकेको पतिको दाइ वा भाइले ती विधवासित विवाह गर्न नमानेमा उनी सहरको मूलढोकामा नाइकेहरूकहाँ जाऊन् र यसो भनून् ‘यी मानिसले इस्राएलमा मेरो पतिको नाम कायम राख्न मानेनन्। तिनी मसँग विवाह गरेर आफ्नो कर्तव्य पूरा गर्न चाहँदैनन्।’
-
-
व्यवस्था २५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ ती विधवाले नाइकेहरूकै सामने तिनको जुत्ता फुकालिदेऊन्+ र तिनको मुखमा थुकिदेऊन् अनि यसो भनून्, ‘आफ्नो दाजुभाइको वंश धान्न नमान्ने मानिसलाई यसै गरिनेछ।’
-