-
उत्पत्ति ३८:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ त्यसै बेलातिरदेखि यहुदा आफ्ना दाजुभाइसित छुट्टिएर अलग्गै बस्न थाले। तिनले हिराह नाम गरेका मानिस बसेको ठाउँनजिकै पाल टाँगे। हिराह अदुल्लामवासी थिए।
-