प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २६:७-११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “साथै वासस्थानको लागि बाख्राको भुत्लाबाट कपडा बुन्‍नू।+ यसरी जम्मा ११ वटा कपडा बनाउनू।+ ८ प्रत्येक कपडाको लम्बाइ ३० हात र चौडाइ ४ हात होस्‌। ती ११ वटा कपडाको नाप एउटै होस्‌। ९ पाँच वटा कपडा गाँसेर सिङ्‌गो पाल बनाउनू अनि बाँकी छ वटा कपडा गाँसेर अर्को सिङ्‌गो पाल बनाउनू। छ वटा कपडा गाँसेर बनाएको पाललाई चाहिँ वासस्थानको अगिल्तिर झोलिनेगरि बिछ्याउनू। यसरी झोलिएको भागलाई चाहिँ दोबार्नू। १० तिमीले एउटा पालको किनारामा ५० वटा अनि अर्को पालको किनारामा ५० वटा मुन्द्रा बनाउनू ताकि ती मुन्द्राहरूले दुवै पाललाई जोड्‌न सकून्‌। ११ तामाका ५० वटा खीप बनाउनू र मुन्द्रामा खीप अड्‌काएर पालहरूलाई आपसमा गाँस्नू। यसरी यो एउटा सिङ्‌गो पाल बन्‍नेछ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने