-
उत्पत्ति ५०:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ अनि युसुफले इस्राएलका छोराहरूलाई भने: “परमेश्वरले पक्कै तिमीहरूतर्फ ध्यान दिनुहुनेछ र तिमीहरूलाई यहाँबाट लैजानुहुनेछ। त्यसैले तिमीहरू यहाँबाट निस्कँदा मेरा हड्डीहरू पनि सँगै लिएर जानेछौ भनेर मसित शपथ खाओ।”+
-