प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३०:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ यी सबै मसला ठीक-ठीक मात्रामा मिसाएर अभिषेक गर्ने पवित्र तेल बनाउनू।+ यो अभिषेक गर्ने पवित्र तेल होस्‌।

  • प्रस्थान ३०:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ यदि कुनै व्यक्‍तिले यस्तै किसिमको तेल बनाउँछ र यस्तो तेल लगाउने अनुमति नपाएको कुनै मानिसलाई* लगाइदिन्छ भने त्यस मानिसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।’”*+

  • प्रस्थान ४०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसपछि अभिषेक गर्ने तेल लिएर+ वासस्थान र त्यहाँ भएका सबै थोक अभिषेक गर्नू+ र चोख्याउनू। यसरी वासस्थान र त्यसमा भएका सबै थोक पवित्र हुनेछन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने