प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:२६-२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तिमीले सुनको दुई वटा मुन्द्रा बनाउनू अनि त्यसलाई छातीपाताको तल्लो दुई छेउको भित्रपट्टि अर्थात्‌ एपोदतिर फर्कनेगरि लगाउनू।+ २७ तिमीले सुनको अर्को दुई वटा मुन्द्रा बनाउनू र ती मुन्द्राहरूलाई एपोदको अगाडिपट्टिको भागमा अर्थात्‌ काँधको भागको मुनिपट्टि ती जोडिने ठाउँमा लगाउनू, जुन एपोदको पेटीभन्दा माथिपट्टि पर्छ।+ २८ छातीपाताको मुन्द्रा र एपोदको मुन्द्रालाई निलो डोरीले कस्नू। यसो गर्दा छातीपाता एपोदको पेटीभन्दा तल सर्न पाउँदैन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने