प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:३६, ३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ “तिमीले निखुर सुनको एउटा चम्किलो पाता बनाउनू र त्यसमा यी शब्दहरू कुँद्‌नू: ‘यहोवा पवित्र हुनुहुन्छ।’+ ३७ तिमीले त्यसलाई निलो डोरीले फेटामा बाँध्नू;+ त्यो पाता फेटाको अगाडिपट्टि होस्‌।

  • लेवी ८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिनले हारुनको शिरमा फेटा+ पनि लगाइदिए र फेटाको अगिल्तिर सुनको एउटा चम्किलो पाता बाँधिदिए, जुन समर्पणको पवित्र चिन्ह हो।*+ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले यी सबै गरे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने