-
प्रस्थान ३७:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ त्यसपछि तिनले बबुल काठको डन्डीहरू बनाए र त्यसलाई सुनले मोहोरे।+
-
-
१ राजा ८:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ ती डन्डीहरू+ निकै लामा थिए। त्यसैले ती डन्डीहरूको टुप्पो भित्री कोठाको अगाडि भएको पवित्र कोठाबाट देखिन्थ्यो तर बाहिरबाट भने देखिँदैनथ्यो। ती अहिलेसम्म पनि त्यहीँ छन्।
-