प्रस्थान ३०:१८, १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ “तामाको ठूलो बाटा बनाउनू। अनि त्यसलाई राख्ने चारखुट्टे टेको पनि बनाउनू।+ त्यसलाई भेट हुने पाल र वेदीको बीचमा राख्नू अनि बाटामा पानी भर्नू।+ १९ हारुन र तिनका छोराहरूले त्यो पानीले आफ्नो हातखुट्टा धोऊन्।+
१८ “तामाको ठूलो बाटा बनाउनू। अनि त्यसलाई राख्ने चारखुट्टे टेको पनि बनाउनू।+ त्यसलाई भेट हुने पाल र वेदीको बीचमा राख्नू अनि बाटामा पानी भर्नू।+ १९ हारुन र तिनका छोराहरूले त्यो पानीले आफ्नो हातखुट्टा धोऊन्।+