-
प्रस्थान ७:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ म तिमीलाई जे-जे आज्ञा गर्छु, ती सबै तिमीले आफ्नो दाइ हारुनलाई बताउनू र तिनले फारोसित कुरा गर्नेछन्। तब फारोले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिनेछन्।
-
-
प्रस्थान १२:४१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ अनि ४३० वर्ष पूरा भएकै दिन यहोवा परमेश्वरका मानिसहरूको दल* मिश्रबाट निस्केका थिए।
-