प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १०:१६-१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसैले फारोले तुरुन्तै मोसा र हारुनलाई बोलाएर भने: “मैले तिमीहरूका परमेश्‍वर यहोवा र तिमीहरूविरुद्ध पाप गरेँ। १७ बिन्ती छ, यो एक पटक मलाई माफ गरिदेओ अनि ममाथि आइपरेको यो विपत्ति हटाइदिन तिमीहरूका परमेश्‍वर यहोवालाई बिन्ती गरिदेओ।” १८ त्यसैले तिनी* फारोकहाँबाट निस्केर गए र यहोवा परमेश्‍वरलाई बिन्ती चढाए।+ १९ अनि यहोवा परमेश्‍वरले बतास अर्कै दिशातिर फर्काइदिनुभयो र पश्‍चिमबाट ठूलो बतास चल्यो। पश्‍चिमी बतासले सलहहरूलाई हुर्ऱ्याएर लाल समुद्रमा फालिदियो। त्यसपछि मिश्रभरि एउटै सलह बाँकी रहेन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने