प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “मिश्र पुगेपछि फारोसामु ती सबै चमत्कार गर्न नभुल्नू, जसको लागि मैले तिमीलाई शक्‍ति दिएको छु।+ तर म उनको हृदय कठोर हुन दिनेछु+ र उनले मेरा मानिसहरूलाई जान दिनेछैनन्‌।+

  • प्रस्थान ८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवा परमेश्‍वरले मोसाको बिन्ती पूरा गरिदिनुभयो अनि घर, आँगन र खेतमा भ्यागुताहरू भकाभक मर्न थाले।

  • प्रस्थान ८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यो विपत्ति हटेको देखेपछि यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ फारोले आफ्नो हृदय फेरि कठोर बनाए;+ उनले मोसा र हारुनको कुरा सुनेनन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने