प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अबिब* महिनाको यो दिन तिमीहरू यहाँबाट जाँदै छौ।+

  • प्रस्थान २३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिमीहरूले अखमिरा रोटीको चाड* मनाउनू।+ मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू।+ अबिब* महिनाको तोकिएको समयमा तिमीहरूले त्यो खानू किनभने त्यही महिना तिमीहरू मिश्रबाट निस्केर आएका थियौ। मकहाँ कोही पनि खाली हात नआओस्‌।+

  • गन्ती २८:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “‘पहिलो महिनाको १४ औँ दिन तिमीहरूले यहोवा परमेश्‍वरको लागि निस्तार चाड* मनाउनू।+

  • व्यवस्था १६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “तिमीहरूले अबिब* महिनाको सम्झना गर्नू र यहोवा परमेश्‍वरको निम्ति निस्तार चाड* मनाउनू।+ किनभने त्यही महिना तिमीहरूका परमेश्‍वर यहोवाले तिमीहरूलाई मिश्रबाट राती छुटाएर ल्याउनुभएको थियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने