-
प्रस्थान ३:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ म मिश्रीहरूलाई तिमीहरूमाथि निगाह गर्न लगाउनेछु। अनि त्यहाँबाट तिमीहरू रित्तो हात निस्कनेछैनौ।+
-
-
प्रस्थान ११:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तिमीले सबै इस्राएली पुरुष र स्त्रीलाई आ-आफ्ना मिश्री छिमेकीहरूसित सुन र चाँदीका सरसामान माग्न लगाऊ।”+
-
-
भजन १०५:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ उहाँले आफ्ना मानिसहरूलाई सुन र चाँदीसहित छुटाएर ल्याउनुभयो+
अनि उहाँका कुलहरूमध्ये कसैले पनि ठेस खाएन।
-