-
प्रस्थान १२:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “‘तिमीहरूले यो दिन सधैँ सम्झिरहनू। यहोवाले दिनुभएको छुटकारालाई नबिर्सन तिमीहरूले पुस्तौँपुस्तासम्म यो दिनलाई चाडको रूपमा मनाउनू। तिमीहरूले यो आज्ञा सधैँभरि मान्नू।
-
-
व्यवस्था ११:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “मैले भनेका यी शब्दहरू तिमीहरूले आफ्नो दिमागमा र आफ्नो हृदयमा राख्नू अनि यी शब्दहरू सम्झिरहन त्यसलाई आफ्नो हातमा बाँध्नू र निधारमा पट्टीसरह लगाउनू।+
-