प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १८:२-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ मोसाले आफ्नी पत्नी सिप्पोरालाई माइत पठाएकोले यिथ्रोले आफ्नी छोरीलाई आफूसँगै राखेका थिए। ३ मोसाले दुई जना छोरालाई पनि सिप्पोरासँगै पठाएका थिए।+ तिनले जेठोको नाम गेर्सोम* राखेका थिए+ किनभने तिनले यसो भनेका थिए, “म यस विदेशी भूमिमा प्रवासी भएर बसेको छु।” ४ अनि तिनले कान्छोको नाम एलिएजर* राखेका थिए किनभने तिनले यसो भनेका थिए, “मेरा पुर्खाका परमेश्‍वर मेरा मदतगार हुनुहुन्छ। उहाँले मलाई फारोको तरबारबाट बचाउनुभयो।”+

  • गन्ती १२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ मरियम र हारुनले मोसाविरुद्ध गनगन गर्न थाले किनकि तिनले एउटी कुसी* स्त्रीलाई आफ्नी पत्नी बनाएका थिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने