प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १५:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि परमेश्‍वरले अब्रामलाई भन्‍नुभयो: “यो कुरा थाह पाइराख, तिम्रा सन्तान पराई देशमा परदेशी भएर बाँच्नुपर्नेछ। तिनीहरूलाई त्यहाँका मानिसहरूले दास बनाउनेछन्‌। अनि तिम्रा सन्तानले ४०० वर्षसम्म अत्याचार सहनुपर्नेछ।+ १४ तर तिनीहरूलाई दास बनाउने देशलाई म दण्ड दिनेछु।+ त्यसपछि प्रशस्त धनसम्पत्ति लिएर तिनीहरू त्यहाँबाट निस्कनेछन्‌।+

  • प्रस्थान ६:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ मिश्रीहरूको थिचोमिचोमा परेका इस्राएलीहरूको सुस्केरा मैले सुनेको छु र तिनीहरूसित गरेको करार सम्झेको छु।+

  • गन्ती २०:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ हाम्रा पुर्खाहरू मिश्र गए+ र हामी पनि वर्षौँसम्म* त्यहीँ बस्यौँ।+ अनि मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई दुःख दिए।+ १६ असह्‍य भएपछि हामीले यहोवा परमेश्‍वरलाई पुकाऱ्‍यौँ+ अनि उहाँले हाम्रो पुकारा सुनेर एक जना स्वर्गदूत पठाउनुभयो+ र हामीलाई मिश्रबाट निकालेर ल्याउनुभयो। यसरी हामी तपाईँहरूको सिमानानजिकै भएको इलाका कादेस आइपुगेका छौँ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने