प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “अनि तिमीहरू डाँडाको फेदमा जम्मा भयौ। डाँडामा दनदनी आगो बलिरहेको थियो र त्यो आगो आकाशसम्मै पुगेको थियो। त्यहाँ अन्धकार थियो र कालो, बाक्लो बादलले ढाकेको थियो।+

  • १ राजा ८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यो देखेर सुलेमानले भने: “यहोवा परमेश्‍वरले ‘म बाक्लो बादलमा बास गर्नेछु’ भन्‍नुभएको थियो।+

  • भजन ९७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ उहाँको वरिपरि बाक्लो बादल र घोर अन्धकार छ;+

      धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने