६ “‘यदि कुनै मानिसले भूतप्रेत खेलाउने+ र भावी बताउने व्यक्तिहरूको+ पछि लागेर वेश्यावृत्ति गऱ्यो* भने म उसलाई त्यसै छोड्नेछैनँ; म उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनेछु।*+
३ यतिबेलासम्म समुएलको मृत्यु भइसकेको थियो; समुएलको मृत्यु हुँदा सबै इस्राएलीले शोक मनाएका थिए र तिनको लास तिनकै सहर रामामा गाडेका थिए।+ साउलले भूतप्रेत खेलाउने र भावी बताउने सबैलाई इस्राएलबाट हटाइसकेका थिए।+
१५ तर कुकुरहरू,* तन्त्रमन्त्र गरिरहनेहरू, अवैध यौनसम्बन्ध* राख्नेहरू, हत्या गर्नेहरू, मूर्तिपूजा गर्नेहरू, झूट बोल्न मन पराउनेहरू अनि झूट बोलिरहनेहरूजति भने सहरबाहिर छन्।’+