प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १९:३३, ३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ “‘तिमीहरूमाझ कुनै विदेशी बसोबास गर्छ भने उसलाई दुर्व्यवहार नगर्नू।+ ३४ तिमीहरू स्वदेशीलाई जस्तो व्यवहार गर्छौ, तिमीहरूमाझ बसोबास गर्ने विदेशीलाई पनि त्यस्तै व्यवहार गर्नू।+ उसलाई आफूलाई जस्तै माया गर्नू किनकि तिमीहरू पनि मिश्रमा विदेशी थियौ।+ म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।

  • व्यवस्था १०:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तिमीहरूले पनि विदेशीहरूलाई माया गर्नू किनभने मिश्रमा तिमीहरू पनि विदेशी थियौ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने