प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उपदेशक १०:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० राजालाई आफ्नो मनमा* समेत नसराप।+ आफ्नो सुत्ने कोठामा धनी मानिसको निन्दा नगर। नत्र त एउटा चराले तिम्रो कुरा तिनीहरूकहाँ लैजाला अथवा कुनै पन्छीले तिम्रो कुरा तिनीहरूसामु दोहोऱ्‍याइदेला।

  • प्रेषित २३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ अनि पावलले जवाफ दिए: “भाइहरू हो, उहाँ प्रधानपुजारी हुनुहुन्छ भनेर मलाई थाह थिएन। ‘तिम्रा मानिसहरूको शासकको निन्दा नगर्नू’+ भनेर धर्मशास्त्रमा लेखिएकै छ नि।”

  • यहुदा ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यी सबै कुरा थाह हुँदाहुँदै पनि तिमीहरूमाझ सुटुक्क घुसेका यी मानिसहरू कल्पनाको दुनियाँमा डुब्छन्‌, अरूको शरीरलाई बिटुलो पार्छन्‌, अख्तियारलाई तुच्छ ठान्छन्‌ अनि महिमित जनहरूबारे दुर्वचन बोल्छन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने