प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० हारुनले इस्राएलीहरूको सारा समुदायलाई मोसाले भनेको कुरा सुनाउनेबित्तिकै तिनीहरूले फर्केर निर्जनभूमितिर हेरे। अनि हेर, बादलमा यहोवा परमेश्‍वरको महिमा देखा पऱ्‍यो!+

  • लेवी ९:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ त्यसपछि मोसा र हारुन भेट हुने पालभित्र गए। अनि बाहिर निस्केपछि तिनीहरूले मानिसहरूलाई आशिष्‌ दिए।+

      तब यहोवा परमेश्‍वरको महिमा सबै मानिससामु देखा पऱ्‍यो।+

  • गन्ती १६:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ मोसा र हारुनविरुद्ध खडा हुन इस्राएलीहरूको सारा समुदाय एक ठाउँमा भेला भएर भेट हुने पालतिर फर्कँदा बादलले पाललाई ढाक्यो र यहोवा परमेश्‍वरको महिमा प्रकट हुन थाल्यो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने