प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३७:६-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिनले सन्दुकको लागि निखुर सुनको ढकनी बनाए;+ त्यसको लम्बाइ साढे दुई हात र चौडाइ साढे एक हात थियो।+ ७ त्यसपछि तिनले सुनलाई घनले पिटेर ढकनीको दुई छेउमा दुई वटा करूब*+ बनाए।+ ८ ढकनीको एउटा छेउमा एउटा करूब र अर्को छेउमा अर्को करूब थियो। तिनले ढकनीको दुवै छेउमा करूबहरू बनाए। ९ ढकनीलाई छाया पार्नेगरि ती करूबहरूले आफ्ना दुवै पखेटा मास्तिर फैलाएका थिए;+ तिनीहरू एकअर्काको आमनेसामने थिए; तिनीहरू ढकनीतिर झुकेका थिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने