प्रस्थान ३९:३३, ३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ अनि तिनीहरूले वासस्थान र यी सबै सरसामान मोसाकहाँ ल्याए:+ खीप,+ चौकोस,+ डन्डी,+ खामा र त्यसको चूलघर;*+ ३४ रातो रङ्गले रङ्गाएको भेडाको छालाको पाल,+ सिलको* छालाको पाल, सन्दुकअगाडिको* पर्दा;+
३३ अनि तिनीहरूले वासस्थान र यी सबै सरसामान मोसाकहाँ ल्याए:+ खीप,+ चौकोस,+ डन्डी,+ खामा र त्यसको चूलघर;*+ ३४ रातो रङ्गले रङ्गाएको भेडाको छालाको पाल,+ सिलको* छालाको पाल, सन्दुकअगाडिको* पर्दा;+