प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३६:२७-३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ वासस्थानको पछाडिको भाग अर्थात्‌ पश्‍चिम मोहडाको लागि तिनले छ वटा चौकोस बनाए।+ २८ वासस्थानको पछाडिको दुई वटा कुनाको लागि तिनले दुई वटा त्रिकोस बनाए। २९ कुनामा राखिने यी त्रिकोसहरूको टुप्पोमा एउटा-एउटा मुन्द्रा थियो; तिनले दुवै त्रिकोस यसरी नै बनाएर वासस्थानको दुई कुनामा राखे। ३० यसरी तिनले पश्‍चिम मोहडाको लागि जम्मा आठ वटा चौकोस र चाँदीको १६ वटा चूलघर बनाए; हरेक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने