प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिनले बुट्टा भर्ने कालिगडलाई छातीपाता बनाउन लगाए।+ यो पनि एपोदजस्तै सुन, निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो र बाटिएको उच्च कोटीको मलमल प्रयोग गरेर बनाइएको थियो।+

  • प्रस्थान ३९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि तिनीहरूले छातीपाताको किनारामा घेरा बनाउन डोरीजस्तो बाटेको निखुर सुनको सिक्री बनाए।+

  • लेवी ८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसपछि छातीपाता*+ लगाइदिएर त्यसमा ऊरीम र तुम्मीम*+ राखिदिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने