प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३९:१५-१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि तिनीहरूले छातीपाताको किनारामा घेरा बनाउन डोरीजस्तो बाटेको निखुर सुनको सिक्री बनाए।+ १६ अनि तिनीहरूले छातीपाताको लागि सुनको दुई वटा मुन्द्रा बनाए। अनि त्यसलाई छातीपाताको माथिल्लो दुई कुनामा लगाए। १७ त्यसपछि तिनीहरूले सुनका दुई वटा सिक्रीलाई छातीपाताको छेउमा भएका दुई वटा मुन्द्रामा जडान गरे। १८ अनि तिनीहरूले ती दुवै सिक्रीको अर्को छेउचाहिँ एपोदको दुवै काँधमा भएको पत्थर-घरको अघिल्तिर जोडे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने