प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २३:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ “तर सातौँ महिनाको दसौँ दिन भने प्रायश्‍चितको दिन* हो।+ यो दिन तिमीहरूले पवित्र सभा राख्नू र आफूले गरेको पापको लागि दुःख मनाउनू*+ अनि यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइने भेटी चढाउनू।

  • हिब्रू ९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तर दोस्रो कोठामा भने प्रधानपुजारी वर्षको एक पटक एक्लै पस्थे।+ तिनी रगत नलिई त्यहाँ पस्दैनथे,+ जुन रगत तिनले आफ्नो लागि+ र मानिसहरूले अनजानमा गरेका पापहरूका लागि+ चढाउँथे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने