प्रस्थान ३५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ ‘तिमीहरूले छ दिनसम्म काम गर्नू तर सातौँ दिनलाई पवित्र ठान्नू किनभने यो यहोवा परमेश्वरले तोक्नुभएको विश्रामदिन* हो, पूरै आराम गर्ने दिन।+ यो दिन जसले काम गर्छ, ऊ मारियोस्।+ गन्ती १५:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ इस्राएलीहरू निर्जनभूमिमा छँदा एक जना मानिसले विश्रामदिनमा* दाउरा बटुलिरहेको तिनीहरूले देखे।+ गन्ती १५:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “यस मानिसलाई मार्नै पर्छ।+ उसलाई छाउनीबाहिर लगेर सारा समुदायले ढुङ्गाले हानेर मारोस्।”+
२ ‘तिमीहरूले छ दिनसम्म काम गर्नू तर सातौँ दिनलाई पवित्र ठान्नू किनभने यो यहोवा परमेश्वरले तोक्नुभएको विश्रामदिन* हो, पूरै आराम गर्ने दिन।+ यो दिन जसले काम गर्छ, ऊ मारियोस्।+
३५ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “यस मानिसलाई मार्नै पर्छ।+ उसलाई छाउनीबाहिर लगेर सारा समुदायले ढुङ्गाले हानेर मारोस्।”+