प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:१५-१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “यहोवा परमेश्‍वरले होरेबमा आगोको बीचबाट तिमीहरूसँग बोल्नुहुँदा तिमीहरूले त्यहाँ कुनै आकृति देखेका थिएनौ। त्यसैले तिमीहरू आफ्नो विषयमा होसियार होओ; १६ मूर्तिहरू बनाएर आफूलाई भ्रष्ट नपार। तिमीहरूले कुनै किसिमको मूर्ति नबनाउनू: न पुरुषको न स्त्रीको+ १७ न पृथ्वीका कुनै पशुको न आकाशका कुनै चराचुरुङ्‌गीको+ १८ न जमिनमा घस्रने कुनै जन्तुको न पानीमा हुने कुनै माछाको।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने