-
प्रस्थान ३२:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसैले अब मलाई नरोक। म यिनीहरूलाई मेरो रिसको आगोले भस्म पार्नेछु अनि तिमीबाटै एउटा ठूलो जाति बनाउनेछु।”+
-
-
गन्ती १६:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ “यी मानिसहरूबाट अलग्गै बस किनभने अब म यिनीहरूलाई एकैचोटिमा सर्वनाश गर्नेछु।”+
-