प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १८:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ मोसाले इस्राएलीहरूमाझबाट योग्य पुरुषहरू छाने अनि तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास अनि दस-दस जनाको समूहमाथि नाइके नियुक्‍त गरे। २६ तिनीहरूले नै मानिसहरूको मामिला सुल्झाउँथे। ससाना मामिला तिनीहरू आफैले सुल्झाउँथे तर गम्भीर मामिलाहरू भने मोसाकहाँ लैजान्थे।+

  • गन्ती २७:१-५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ त्यसपछि सलोफादका छोरीहरू+ महलाह, नुह, होग्लाह, मिल्काह र तिर्जाह मोसाकहाँ आए। सलोफाद युसुफको छोरा मनस्सेको वंशका थिए। मनस्सेको छोरा माकिर, माकिरको छोरा गिलाद, गिलादको छोरा हेपेर र हेपेरको छोरा सलोफाद थिए। २ सलोफादका छोरीहरू भेट हुने पालको* ढोकामा गए अनि मोसा, पुजारी एलियाजार, कुलनायकहरू+ र सबै समुदायसामु उभिएर यसो भने: ३ “हाम्रो बुबा निर्जनभूमिमा मर्नुभयो तर उहाँ कोरहलाई साथ दिएर यहोवाको विद्रोह गर्ने मानिसहरूको समूहमा हुनुहुन्‍नथ्यो।+ उहाँ त आफ्नै पापको कारण मर्नुभयो अनि उहाँका छोराहरू पनि छैनन्‌। ४ छोरा छैन भन्दैमा उहाँको नाम आफ्नो कुलबाट किन मेटिने? त्यसैले हाम्रो बुबाका दाजुभाइहरूसँगै हामीलाई पनि पुर्ख्यौली सम्पत्ति दिनुहोस्‌।” ५ तब मोसाले तिनीहरूको मामिला यहोवा परमेश्‍वरसामु ल्याए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने