-
प्रस्थान ३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तब मोसाले साँचो परमेश्वरलाई भने: “म इस्राएलीहरूकहाँ गएर यसो भनूँला: ‘मलाई तिमीहरूका पुर्खाहरूका परमेश्वरले पठाउनुभएको हो।’ तर तिनीहरूले ‘उहाँको नाम के हो?’+ भनेर सोधे भने मैले तिनीहरूलाई के भन्नू?”
-