प्रस्थान ३०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३० “धूप बाल्न तिमीले एउटा वेदी बनाउनू;+ त्यो वेदी बबुल काठको होस्।+ प्रस्थान ३७:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ अनि तिनले धूप बाल्न एउटा वेदी बनाए;+ त्यो वेदी बबुल काठको थियो। त्यो चारकुने थियो; त्यसको लम्बाइ एक हात, चौडाइ एक हात अनि उचाइचाहिँ दुई हात थियो। वेदीकै भागको रूपमा त्यसका सिङहरू त्यसका चार कुनाबाट उठाइएका थिए।+ प्रस्थान ४०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ अनि धूप बाल्ने सुनको वेदीलाई+ साक्षीपाटी राखिएको सन्दुकअगाडि राख्नू; वासस्थानभित्र पस्ने प्रवेशद्वारमा पर्दा हाल्नू।+
२५ अनि तिनले धूप बाल्न एउटा वेदी बनाए;+ त्यो वेदी बबुल काठको थियो। त्यो चारकुने थियो; त्यसको लम्बाइ एक हात, चौडाइ एक हात अनि उचाइचाहिँ दुई हात थियो। वेदीकै भागको रूपमा त्यसका सिङहरू त्यसका चार कुनाबाट उठाइएका थिए।+
५ अनि धूप बाल्ने सुनको वेदीलाई+ साक्षीपाटी राखिएको सन्दुकअगाडि राख्नू; वासस्थानभित्र पस्ने प्रवेशद्वारमा पर्दा हाल्नू।+