प्रस्थान २७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ “तिमीले बबुल काठको वेदी बनाउनू;+ त्यसको लम्बाइ पाँच हात र चौडाइ पाँच हात होस्। वेदी चारकुने होस् र त्यसको उचाइ तीन हात* होस्।+
२७ “तिमीले बबुल काठको वेदी बनाउनू;+ त्यसको लम्बाइ पाँच हात र चौडाइ पाँच हात होस्। वेदी चारकुने होस् र त्यसको उचाइ तीन हात* होस्।+